राष्ट्रियसभा निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदै
खबर एक्सप्रेस
२०८०-१०-०८ १२:४३ मा प्रकाशित
Total Shares: 128
काठमाडौं- राष्ट्रियसभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।
निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै आज मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो ।
यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ। राष्ट्रियसभा सदस्यका लागि मतदान यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ। राष्ट्रियसभा सदस्यका लागि मतदान यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

.gif)

फेसबुक पेज Like गर्नुहोस