सुनको मूल्य ८०० रुपैयाँले बढ्यो
खबर एक्सप्रेस
२०७९-०९-०६ ०१:१४ मा प्रकाशित
Total Shares: 178
काठमाडौं-सुनको मूल्य नेपाली बजारमा मंगलबार प्रतितोला ८०० रुपैयाँले बढेको छ । बढेसँगै प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार प्रतितोला एक लाख ४०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियो। यस्तै, महासंघले सार्वजनिक गरेको विवरणआनुसार बुधबार तेजावी सुनको मूल्यपनि एक लाख ७०० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला २५ रुपैयाँले उकालो लागेर एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस