माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो
खबर एक्सप्रेस
२०७९-०८-१३ ०९:२२ मा प्रकाशित
Total Shares: 164
काठमाडौं - माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।
सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकको अध्यक्षबाट डा. विरेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । महतो गैरआवासिय संघका संस्थापक अध्यक्ष समेत छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस