काठमाडौं - नेपालको कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ।
यही चैत ४ गतेको कतार एयरलाइन्सकै फ्लाइटमा दोहाबाट काठमाडौँ आएका थप एक जनामा संक्रमण देखिएको हो।
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार ब्रिफिङ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप एक जनाको रिपोर्ट पोजेटिभ आएको बताए।

.gif)


