काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६९५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।  

यस्तै, आज थप ९ हजार ८४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ ।

No photo description available.