काठमाडौं - नेकपा एमालेको पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।

कार्यदलको बैठक आइतबार बिहान ८ः०० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । 

यस्तै, केन्द्रीय सचिवालयको बैठक आइतबार दिउँसो १ः०० बजे बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

एमालेले केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ ।