काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि एक साता थप्न सरकारलाई सिफारिस गरेको छ ।
समितिको आइतबार बसेको बैठकले ७ दिन लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो । आइतबार नै बस्ने मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्नेछ। अब चैत २५ गतेसम्म लकडाउन हुनेछ ।

.gif)


