काठमाडौं - प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ।

१ भाद्रमा प्रभु क्यापिटल तथा TRANQUILITY SPA का बीचमा सम्झौता भएको छ। यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने भएका छन्।

यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाइलमा प्रभु एप डाउनलोड गरी सो मा रजिष्टार भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्छ।