काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६०८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ६ हजार ८९८ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।


.gif)



