माघ २२ गते संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
खबर एक्सप्रेस
२०८०-१०-०९ ०३:५० मा प्रकाशित
Total Shares: 86
काठमाडौं - सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्नेसम्बन्धी निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसअघि संसदको बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस