काठमाडौं - सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि दुई जनाको नाम सिफारिस भएको छ । 

न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत कुमार चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।