बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
खबर एक्सप्रेस
२०८२-०६-०८ ०८:४२ मा प्रकाशित
Total Shares: 87
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।
जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् ।
उनले सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने तयारी छ । गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ । मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस