गरिबलाई कुहिएको चामल
खबर एक्सप्रेस
२०७६-१२-३० ०८:१३ मा प्रकाशित
Total Shares: 412
परासी – राहतका नाउँमा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिका अगाडि खाद्यान्न फालेका छन् ।
नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको हो ।
रातहको चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेटअगाडि लगेर छरिदिएका हुन् ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस