इस्लाम धर्मावलम्बीको इद पर्व आज, देशभर सार्वजनिक बिदा
खबर एक्सप्रेस
२०८१-१२-१७ ०८:३३ मा प्रकाशित
Total Shares: 210
काठमाडौं - सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।
इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस