कमेडियन अपूर्व क्षितिज पुनः प्रहरी हिरासतमा
खबर एक्सप्रेस
२०७९-०७-०१ ०८:३५ मा प्रकाशित
Total Shares: 226
काठमाडौं - प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई पुनः नियन्त्रणमा लिएको छ ।
यसअघि नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेको भन्दै उनीमाथि अनुसन्धान थालिएको थियो ।
अनुसन्धान सकिएपछि अदालतमा उपस्थित हुनेक्रममा बिरामी भएपछि उनलाई छोडिएको थियो । त्यही मुद्धामा हिरासतमा लिइएको र भोलि वा पर्सि मुद्दा बुझाइने प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस