म्यानपावर व्यवसायीले मागे ४ अर्ब ३१ करोड धरौटी फिर्ता
खबर एक्सप्रेस
२०७७-०१-३१ ०७:३८ मा प्रकाशित
Total Shares: 333
काठमाडौं - म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुले राखेको नगद धरौटी तत्कालका लागि सरकारसँग फिर्ता मागेका छन् ।
कोरोनाका कारण व्यवसाय धरापमा परेपछि नगद धरौटीबापतको ४ अर्ब ३१ करोड रुपैयाँ तत्कालका लागि फिर्ता मागेका हुन् । अहिले वैदेशिक रोजगारीमा कामदार पठायन इजाजत लिएका ८ सय ५३ वटा म्यानपावर कम्पनी छन् ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस