काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६८९८ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । 

यस्तै, आज थप ६०८५ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।

No photo description available.