मुख्यमन्त्री केसीले मागे विश्वासको मत
खबर एक्सप्रेस
२०७८-०५-०७ ०४:३७ मा प्रकाशित
Total Shares: 321
काठमाडौं, बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गरेका हुन् ।
दम्भ र अहङ्कार बिना नै आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा विनम्रतापूर्वक काम गर्ने उनले बताए । यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ ।

.gif)


फेसबुक पेज Like गर्नुहोस