काठमाडौं - सर्वोच्च अदालतमा हाई प्रोफाइलको भ्रष्टाचार मुद्दामा सुनुवाइमा विलम्ब हुँदै आएको छ । 

झन्डै आठ वर्षदेखि सर्वोच्चमा थाती रहेको भ्रष्टाचार मुद्दाको पेसी तोक्ने र स्थगीत गर्ने क्रमले निरन्तरता पाइरहेको छ । ६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा पटक–पटक पेसी तोकेर फाइल मगाउने आदेश मात्र भएको छ ।

 राजधानी दैनिकबाट