नवलपरासी पूर्व-१ बाट कोइराला निर्वाचित
खबर एक्सप्रेस
२०७९-०८-०८ ०३:०१ मा प्रकाशित
Total Shares: 143
काठमाडौं - नवलपरासी पूर्व क्षेत्र न. १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे ।
पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।
फेसबुक पेज Like गर्नुहोस