क्रिस्टयानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा नै रहने
खबर एक्सप्रेस
२०७९-०२-२१ ०५:३३ मा प्रकाशित
Total Shares: 190
काठमाडौं,एजेन्सी - म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो क्लबमा नै रहने बताएका छन् । उनले आफु म्यानुमा खुसी रहेको प्रतिक्रिया दिएका छन् ।
म्यानुले गएको सिजन शिर्ष चारमा स्थान बनाउन सकेको थिएन ।
सोही कारण पनि उनले क्लब छोड्ने तयारी गरेको बताइएको थियो ।
तर, उनले म्यानुमा आफु खुसी रहेको बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस