काठमाडौं- नेपाल वेस्ट इन्डिज ‘ए’विरुद्ध शानदार जित निकालेको छ ।शनिबार त्रिवि क्रिकेट मैदानमा ५ खेलको सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको हो ।नेपालका कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको हो ।
वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको जित
खबर एक्सप्रेस
बैशाख १५, २०८१
२४१


.gif)

