काठमाडौं, एजेन्सी - बेलायतमा कोरोनाको तेस्रो लहरका कारण थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म बेलायतमा १ लाख २८ हजार ३९९ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो एकदिनमा बेलायतमा ३२ हजार ३६७ जना कोरोना संक्रमित थपिएका छन् ।
बेलायतमा सक्रिय कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ । ४१७ जनाको अवस्था गम्भीर रहेको छ ।

.gif)


