बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प खबर एक्सप्रेस २०७८-०८-१० ०५:४३ मा प्रकाशित Total Shares: 651 काठमाडौं,एजेन्सी - बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ।युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्रले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।
फेसबुक पेज Like गर्नुहोस