सुनचाँदीको मूल्यमा गिरावट
खबर एक्सप्रेस
२०७९-०६-०३ १०:२४ मा प्रकाशित
Total Shares: 150
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ४ हजार रुपैयाँले घटेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस