खबर एक्सप्रेस२०७८-१०-२० ०३:२२ मा प्रकाशित Total Shares: 142
काठमाडौं - लोकसेवा आयोगका स्थगित परीक्षाहरू फागुन ७ गतेदेखि सुरु हुने भएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण माघ ६ को सूचनाअनुसार स्थगित गरिएका परीक्षाहरू सञ्चालन गर्ने निर्णय गर्दै आयोगले बिहिबार नयाँ तालिकासमेत सार्वजनिक गरेको हाे ।
फेसबुक पेज Like गर्नुहोस