त्रिभुवन विमानस्थलबाट १ किलो सुन बरामद
खबर एक्सप्रेस
२०८०-०५-२६ ०३:१४ मा प्रकाशित
Total Shares: 103
काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद भएको छ।
विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको स्रोतको भनाई छ।
पक्राउ गरिएका आरोपितको नाम प्रहरीले सार्वजनिक गरेको छैन। ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला थप सुन आइरहेको भेटिएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस