गणतन्त्रका पक्षमा आज देशभर मोटरसाइकल र्याली निकाल्दै एमाले
खबर एक्सप्रेस
२०८१-१२-१७ १०:४९ मा प्रकाशित
Total Shares: 146
काठमाडौं-नेकपा एमालेले आज गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल मोटरसाइकल र्याली निकाल्दै छ ।
देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्यालीको आयोजना गरिएको हो ।
काठमाडौं उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्याली निकाल्ने एमालेले जनाएको छ ।
बेलुका चार बजे तीनकुनेमा जम्मा भएर र्याली निकाल्ने तयारी गरेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस