काठमाडौं - नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो।
शुक्रबार छापावाल सुन तोलामा एक लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन उक्त सुन तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज तोलामा १ लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

.gif)



