स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकियाे
खबर एक्सप्रेस
२०७८-११-०१ ०९:३२ मा प्रकाशित
Total Shares: 993
काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो ।
दुवै टोलीले गोलका केही सुवर्ण अवस खेर फालेका थिए । यो बराबरीसँगै रियलले शीर्षस्थानमा आफ्नो अग्रतालाई थप मजवुत बनाउने मौका गुमाएको छ । रियलको २४ खेलबाट ५४ अंक छ । रियलले दोस्रो स्थानको सेभियालाई ४ अंकले पछि पारेको छ । भिल्लारियल ३६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस