विराटनगर - मोरङमा एकैदिन १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल तथा प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणका क्रममा एकैदिन १ सय ३० जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमितमध्ये ५१ महिला तथा ७९ जना पुरुष रहेका छन् ।