काठमाडौं महानगरले दियो भोलि शोक बिदा
खबर एक्सप्रेस
२०८०-०५-२१ ०४:२५ मा प्रकाशित
Total Shares: 167
काठमाडौं - काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति शोक मनाउन शुक्रबार शोक बिदा दिएको छ ।
काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनमा शुक्रबार महानगरले आफू अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको हो ।


.gif)



फेसबुक पेज Like गर्नुहोस