उपत्यकामा थपिए १५५८ संक्रमित
खबर एक्सप्रेस
२०७८-०२-१८ ०५:३५ मा प्रकाशित
Total Shares: 357
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित भेटिएका छन् ।
मंगलबार देशभर थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस