लोकसेवा आयोगका लिखित परीक्षाहरु पनि स्थगित खबर एक्सप्रेस २०७८-१०-०६ ०५:०५ मा प्रकाशित Total Shares: 176 काठमाडौं - लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ। आज बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका निर्धारित सबै परीक्षा स्थगित गरेको हो । उपसचिव, संगठित संस्थाका परीक्षाहरु गर्ने तयारी थियो । ती परीक्षाहरु स्थगित भएका छन् । यसअघि त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ।
फेसबुक पेज Like गर्नुहोस