काठमाडौंमा करेन्ट लागेर ६२ वर्षीय वृद्धको मृत्यु
खबर एक्सप्रेस
२०८२-०४-२८ ०३:०२ मा प्रकाशित
Total Shares: 72
काठमाडौं-काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१७ पुरानो ढल्कुमा गएराति करेन्ट लागेर ६२ वर्षीय दिलकुमार पुजारीको मृत्यु भएको हो ।
उनि पूरानो ढल्कुस्थित इन्द्रायणी मन्दिर नजिकै बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उपचारका क्रममा वीर अस्पतालमै उनको मृत्यु भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस