काठमाडौं - ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोनाविरूद्धको  कोभिसिल्ड खोप लगाउने भएको छ।

महानगरले बुधबारदेखि दोस्रो मात्राको खोप लगाउने जनाएको छ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइनेछ। 

महानगरपालिकाले खोप लगाउन आठ वटा खोप केन्द्र तोकेको छ।

सूचना;-