काठमाडौं-बेल्जियम फिफा विश्वकप २०२६ क्वाटरफाइनलमा प्रवेश गरेको छ।

भर्खरै सम्पन्न खेलमा सह–आयोजक अमेरिकालाई ४–१ गोलले स्तब्ध पार्दै बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो।