प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो खबर एक्सप्रेस २०८२-०५-२४ ०३:०२ मा प्रकाशित Total Shares: 21 काठमाडौं-प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस