'कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो'
खबर एक्सप्रेस
२०७७-०५-१५ १२:१३ मा प्रकाशित
Total Shares: 377
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन भएको बताएका छन् ।
विचार मात्रै र विधि मात्रैले पनि पार्टी नबन्ने उनको भनाई छ ।
प्रचण्डले सोमबार ट्विटरमा लेखेका छन्, “पार्टी भनेको बिचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।”
फेसबुक पेज Like गर्नुहोस