नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलकाे बैठक जारी खबर एक्सप्रेस २०८०-०४-२६ ०२:३७ मा प्रकाशित Total Shares: 165 काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेका छ ।संघीय संसद् भवन बानेश्वरको ल्होत्से हलमा जारी बैठकमा सभापति शेरबहादुर देउवासहित बैठकमा कांग्रेसका सांसदहरू सहभागी छन्।बैठकमा सदन अवरोध, विधेयकहरु, सदनमा कांग्रेसको भूमिकालगायत विषयमा छलफल गर्ने तयारी छ ।
फेसबुक पेज Like गर्नुहोस