नेपाली ‘नमस्कार’ विश्वव्यापी बन्दै
खबर एक्सप्रेस
२०७६-१२-०१ ०८:५० मा प्रकाशित
Total Shares: 348
काठमाडौं - नेपाली ‘नमस्कार’ विश्वव्यापी भएको छ । भ्रमणमा आएका आइरल्यान्डका प्रधानमन्त्री लियो भारड्करसँग ह्वाइटहाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नमस्कार’ गरे ।
भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन ‘नमस्कार’ यति बेला विश्वव्यापी बनेको छ । राष्ट्रपति ट्रम्प गत महिना भारत भ्रमणमा आउँदा त्यहाँ ‘नमस्ते ट्रम्प’ कार्यक्रम नै आयोजना गरिएको थियो ।
बेलायती राजकुमार चाल्र्स कमनवेल्थमा प्रवेश गर्दा हात मिलाउन खोजे तर सबैले नमस्कार गरे । फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोले स्पेनका राजारानीलाई नमस्कार गरे ।
अन्नपूर्णबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस