काठमाडौं उपत्यका वरपर हाइकिङ क्षेत्र विस्तार गरिने खबर एक्सप्रेस २०७८-०२-१५ ०५:२३ मा प्रकाशित Total Shares: 584 काठमाडौं - सरकारले संघीय राजधानी काठमाडौं उपत्यका वरपर हाइकिङ (पैदल यात्रा) क्षेत्र विस्तार गर्ने भएको छ। शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं वरिपरिका क्षेत्रमा हाइकिङ क्षेत्रको विकास गरिने बताए।
फेसबुक पेज Like गर्नुहोस