क्रिसमसको अवसरमा बाबुरामले दिए गुरुआमालाई शुभकामना
खबर एक्सप्रेस
२०७६-०९-०९ ११:०० मा प्रकाशित
Total Shares: 1197
काठमाडौं - सरकारबाट बाहिरिएको समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो गुरुआमा लगायत शिक्षक र साथिहरुलाई शुभकामना प्रदान गरेका छन् । इसाईहरुको मुख्य चार्ड क्रिसमसको उपलक्ष्यमा अध्यक्ष भट्टराईले शुभकामना प्रदान गरेका हुन् ।
उनले ‘प्रिय गुरुआमा एलानोर एल्किन्स, महान शिक्षक थोमस र मेरी भर्घसेका साथेै अन्य सबै शिक्षक र साथीलाई मेरी क्रिसमस २०१९’ भनेका छन् । बाबुरा पुनः लेख्छन्, ‘यो दिनले यावत् मानव समुदायमा शान्ति, न्याय र समृद्धताको प्रचार गरोस ।’
उनी अन्त्यमा भन्छन्, ‘धर्म निरपेक्षताका पालना गर्रौ ।’
फेसबुक पेज Like गर्नुहोस