राष्ट्रपतिसँग चीनका राजदूतले गरे शिष्टाचार भेट खबर एक्सप्रेस २०८०-०६-२८ ०५:५५ मा प्रकाशित Total Shares: 106 काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन् सङ्ले शिष्टाचार भेट गरेका छन्।राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस