संसदीय सुनवाइ समितिको बैठक बस्दै खबर एक्सप्रेस २०८०-०५-१५ ०९:१३ मा प्रकाशित Total Shares: 124 काठमाडौं-संसदीय सुनवाइ समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे, सिहदरबारमा बस्नेछ।हालै सिफारिस भएका न्यायधिसका सुनवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो ।
फेसबुक पेज Like गर्नुहोस