खेलकुद

आईसीसी महिला टी-२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित

माघ ५, २०८२

काठमाडौं - आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो। त्रिवि ...

दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी

पुष २३, २०८२

पोखरा - क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कतारेकी एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्चले बुधवार पोखरामा आयोजना गरेको २२औँ पल्स ...

टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पुष २२, २०८२

काठमाडौं-भारतमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको टोलीम ...

क्यानले सार्वजनिक गर्‍यो २०२६ को वार्षिक क्रिकेट क्यालेन्डर

पुष १९, २०८२

काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ ।क्यानले सार्वजनिक गरेको क्यालेन्डरअनुसार वर्षभर घरेलु तथा अन्तर्राष् ...

टी-२० विश्वकपको ‘ट्रफी टुर’ नेपालमा हुने

पुष १६, २०८२

काठमाडौं - आईसीसी पुरुष टी–२० विश्वकप प्रतियोगिताको ‘ट्रफी टुर’ नेपालमा हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले आज विज्ञप्ति जारी गर्दै टी–२० विश्वकपको ट्रफी ...

विश्वकपका लागि क्यानले बोलायो खेलाडीलाई बन्द प्रशिक्षणमा

पुष ६, २०८२

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले आइतबार २४ खेलाडीलाई बन्द प्र ...

यु–१९ एसिया कप : बङ्गलादेशसँग नेपाल सात विकेटले पराजित

मंसिर ३०, २०८२

काठमाडौं - एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई सात विकेटले हराएको हो । युना ...

एनपिएल: सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो सिजन-२ को उपाधि

मंसिर २८, २०८२

 काठमाडौं - लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनप ...

नेपाल प्रिमियर लिग : उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

मंसिर २८, २०८२

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् ।त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे श ...

एनपीएलको फाइनलमा उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

मंसिर २७, २०८२

काठमाडौं - यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ ...

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

मंसिर २६, २०८२

काठमाडौं-दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।बिहीबार कीर्तिपु ...

उपाधि होडबाट बाहिरियो काठमाण्डू, विराटनगरसँग लुम्बिनीको भेट पक्का

मंसिर २५, २०८२

काठमाडौं-इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जितसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा पुगेको छ ।योसँगै लुम्बिनी ...