खेलकुद

रवीन्द्र ढाटलाई दुईलाख नगदसहित काठमाडौं महानगरको सम्मान

काठमाडौं - काठमाडौं महानगरपालिकाले भारतमा भएको ‘म्याट्रिक्स फाइट नाइट’ १७ (एमएफएन) मा बेन्टामवेट च्याम्पियन रवीन्द्र ढाट ‘बझांगी बाघ’ लाई सम्मान गरेको छ ।आज महानगरका तर्फबाट मेयर बालेन्द्र शाहले ढाँटलाई दुईलाख नगदसहित सम्मानित गरेको हो ।भारतका चोंगरे ...

एएफसी यू-२० : नेपालको गोल पोष्टमा उत्तर कोरियाको ११ गोल

काठमाडौं - एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ ।भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो ...

एनपीएल दोस्रो सिजन: अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन्।अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चर ...

एसियन कप छनोट: नेपालले अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दै, जित्नै पर्ने दबाब

काठमाडौं - एएफसी महिला २० वर्षमुनिको एसियन कपको छनोटमा आज नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ ।खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।एसियन कपमा पुग्न आज नेपालले उत्तर कोरियालाई हरा ...

एसियन कप छनोटमा भुटानसँग नेपालले खेल्यो बराबरी

काठमाडौं - एएफसी यु-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १-१ बराबरी खेलेको छ। भुटानको थिम्पुस्थित चाङ्लीमिथान स्टेडियममा भएको खेलमा पहिलो हाफमा १-१ बराबरी भएको दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन्। नेपाली यु-२० ...

यू–२० महिला एसियन कप छनोट: नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं - नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने विश्वाससहित भुटानमा छ।  भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ। समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्रा घरेलु टोली भुटानविरूद् ...