खेलकुद

दोस्रो टेस्टमा पाकिस्तान विजयी

भाद्र ९, २०७८

काठमाडौं - भ्रमण टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान विजयी भएको छ । घरेलु टोली पाकिस्तानले किङ्सटनमा वेस्ट इन्डिजलाई १ सय ९ रनले पराजित गरेको हो ...

लेस्टरमाथि वेस्ट ह्यामकाे सानदार जित

भाद्र ८, २०७८

काठमाडौं - इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले सानदार जित निकालेको छ । गएराति भएको खेलमा वेस्टह्यामले १० खेलाडीमा समेटिएको लेस्टर सिटीमाथि ४–१को फराकिलो जित नि ...

एसी मिलानको सुखद् सुरुवात

भाद्र ८, २०७८

काठमाडौं - इटालियन सिरी ‘ए’ मा एसी मिलानले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा मिलानले घरेलु टोली साम्पडोरियामाथि १–० को जित दर्ता गरेको हो । मिलानको ...

राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै

भाद्र ८, २०७८

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दैछ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र प ...

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

भाद्र ७, २०७८

काठमाडौं - नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) र नेपाल राष्ट्रिय क्रिकेट टिमको आधिकारिक प्रायोजक माइसेकेन ...

आर्सनलमाथि चेल्सीको जित

भाद्र ७, २०७८

काठमाडौं - इंग्लिस प्रिमियर लिगमा चेल्सीले जित हात पारेको छ । गएराति भएको लण्डन डर्बीमा चेल्सीले आर्सनललाई  उसकै मैदानमा २-०ले पराजित गरेको हो । खेलको ...

बराबरीमा रोकियो युभेन्ट्स

भाद्र ७, २०७८

काठमाडौं - नयाँ सिजनको इटालियन सिरी ‘ए’ को पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्ट्सले घरेलु टोली उडिनेससँग २–२ गोलको बराबरी खेलेको ...

भिनिसियस चम्किँदा हारबाट जोगियो रियल

भाद्र ७, २०७८

काठमाडौं - रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमै रोकिएको छ । गएराति भएको खेलमा रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो ...

अफगान महिला फुटबल खेलाडीको उद्धार गर्न फिफाको आग्रह

भाद्र ६, २०७८

काठमाडाैं - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न विभिन्न देशका सरकारहरुसँग आग्रह गरेको छ । तालिबानले अफगानिस्तानको रा ...

त्रिकोणात्मक सिरिजका लागि नेपालको टिम घोषणा, गुलशन पनि समेटिए

भाद्र ५, २०७८

काठमाडौं - आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क ...

रियल म्याड्रिडमा बेन्जिमाको सम्झौता नविकरण

भाद्र ५, २०७८

काठमाडौं - फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् ।बेन्जिमाले शुक्रबार  दुई वर्षको लागि क्लबसँगको सम्झौत ...

पीएसजीको लगातार तेस्रो जित

भाद्र ५, २०७८

काठमाडौं - फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो जित दर्ता गरेको छ । गएराति भएको खेलमा पीएसजीले ब्रेस्टलाई ४–२ ले पराजित गरेको हो । ...