सामाजिक
नेपालमा बर्सेनि पाँच हजार व्यक्तिद्वारा आत्महत्या
काठमाडौं - नेपालमा बर्सेनि पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले बर्सेनि ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका ...
मौसम : देशका अधिकांश ठाउँमा मौसम बदली रहने
काठमाडौं - आज देशका अधिकांश ठाउँमा मौसम बदली रहने भएको छ । आइतबार दिउँसो देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । देशको पहाडी भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर् ...
सुदूरपश्चिममा गौरा एकादशी मनाइँदै
बैतडी - सुदूरपश्चिमेलीहरुको महान् पर्व गौराअन्तर्गत आज गौरा एकादशी मनाइँदैछ। गौरा उपसना गरेर दुवधागो धारण गर्ने महिलाहरुले व्रत उपसना गर्नुपर्ने मान्यता रहेको छ। गौरापर्वको व्रत लिने महिलाहरुका लागि आज व्रत बसेर शिवपार्वतीको पूजा गर्ने चलन छ। गौरा एक ...
ईदको अवसरमा सोमबार सार्वजनिक बिदा
धनुषा – प्रदेश २ सरकारले ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिने भएको छ ।इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशमा बिदा दिने निर्णय भएको प्रदेश २ सरकारले जानकारी दिएको हो ।सार्वजनिक बिदाका बारेमा संघीय सरकारले भने अहिलेसम्म कुनै नि ...
प्लास्टिकको चामल बिक्री गर्ने खाद्यन्न भण्डारमा छापा
विरगञ्ज - प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ ।छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने ...
आज विश्व जनजाति दिवस
काठमाडौं - आज विश्व आदिवासी जनजाति दिवस नेपाललमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।यस वर्षको नारा ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ, पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौं भन्ने तय गरिएको छ ।आदिवासी जनजा ...

.gif)