सामाजिक

बारपाकमा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गोरखा - गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् । गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।स ...

गौरा पर्व आजबाट सुरु

कञ्चनपुर - सुदूरपश्चिमको महान चाड गौरा पर्व आजबाट सुरु भएको छ । भाद्र कृष्णपक्षको पञ्चमीका दिन सुरु हुने सुदुरपश्चिमेलीहरुको मुख्य चाड गौरा पर्वमा आज घर घरमा पन्च अन्न विरुडा भिजाएर गौराको थालनी गरिएको हो ।गौरा पर्वमा विवाहित महिलाहरुले आजको दिन निरा ...

पोल गाड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

पर्वत - पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्य ...

रक्षाबन्धन पर्व आज मनाइँदै, यस्तो छ धार्मिक महिमा

काठमाडौं – श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज मनाइँदै छ।आज बिहानैदेखि हिन्दू धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) र गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै ...

रक्षाबन्धनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

धनुषा – प्रदेश २ सरकारले रक्षाबन्धन ९जनै पूर्णिमा० को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।प्रदेश २ सरकारले बुधबार एक शुभकामना सन्देश जारी गर्दै  रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।प्रदेश २ का म ...

जथाभावी रुपमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा

काठमाडौँ - ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । मह ...